Central Department of Library and Information Science

Central Department of Library and Information Science

Kirtipur, Kathmandu, Nepal

शैक्षिक वर्ष २०८३/०८४ को स्नातकोत्तर तथा अधिस्नातक तह (MA & PGD) मा नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना ।

शैक्षिक वर्ष २०८३/०८४ को स्नातकोत्तर तथा अधिस्नातक तह (MA & PGD) मा नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना ।

2026-11-23

त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत पुस्तकालय तथा सूचना विज्ञान विषयमा सेमेस्टर प्रणालीमा आधारित शैक्षिक वर्ष २०८३/०८४ को स्नातकोत्तर तथा अधिस्नातक (MA & PGD) तहका कार्यक्रमहरूमा नयाँ भर्नाका लागि अनलाईन फाराम भर्ने सूचना। अनलाइन फाराम भर्नको लागि Browser मा entrance.tufohss.edu.np टाइप गरी New Student Registration बाट पुस्तकालय तथा सूचना विज्ञान विषय तथा पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभाग छनोट गरी अनलाइन आवेदन फाराम भर्न सकिने छ।