Kirtipur, Kathmandu, Nepal
त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत पुस्तकालय तथा सूचना विज्ञान विषयमा सेमेस्टर प्रणालीमा आधारित शैक्षिक वर्ष २०८२/०८३ को अधिस्नातक (PGD) तथा स्नातकोत्तर (MA) तहका कार्यक्रमहरूमा नयाँ भर्नाका लागि अनलाईन फाराम भर्ने समयावधि थप गरिएको सूचना। अनलाइन फाराम भर्नको लागि Browser मा entrance.tufohss.edu.np टाइप गरी New Student Registration बाट पुस्तकालय तथा सूचना विज्ञान विषय तथा पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभाग छनोट गरी अनलाइन आवेदन फाराम भर्न सकिने छ।



