Kirtipur, Kathmandu, Nepal

यस पुस्तकालय तथा सूचना विज्ञान केन्द्रिय विभागमा २०६८-७० का विद्यार्थी लेकम गाउँपलिका, दार्चुला निवासी श्री केशव राज ओझा को मिति २०८२/०१/२३ गतेका दिन असामाहिक निधन भएको खबरले हामी दु:खी भएका छौं ।
दु:खको यस घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौं । साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गर्दै हार्दिक समवेदना व्यक्त गर्दछौ ।
विभागीय प्रमुख
तथा
पुस्तकालय तथा सूचना विज्ञान केन्द्रिय विभाग