Central Department of Library and Information Science

Central Department of Library and Information Science

Kirtipur, Kathmandu, Nepal

हार्दिक समवेदना

हार्दिक समवेदना

2026-01-24

भावपूर्ण श्रद्धाञ्जली

कृष्ण देवी मानन्धर

यस पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभाग, त्रि. वि. का उप-प्राध्यापक नीरा मानन्धरकी ममतामयी माता कृष्ण देवी मानन्धरको देहावसानको दुःखद समाचारले हामी सबैलाई अत्यन्त मर्माहत बनाएको छ। यस गहिरो शोकको घडीमा शोकसन्तप्त परिवारप्रति पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागको तर्फबाट हार्दिक समवेदना व्यक्त गर्दछौं। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै, यस अपूरणीय क्षतिलाई सहन गर्ने धैर्य र शक्ति ईश्वरले परिवारजनलाई प्रदान गरून् भनी प्रार्थना गर्दछौं।

पुस्तकालय तथा सूचना विज्ञान केन्द्रिय विभाग परिवार

जन्म मिति: १९९२ साल

स्वर्गारोहण: २०८२|१०|०६